अमेरिकाबाट के लिएर फर्किदैछन् मोदी ? भारतलाई १५ लाभ

WASHINGTON, DC - JUNE 26: U.S. President Donald Trump and Indian Prime Minister Narendra Modi walk up to deliver joint statements in the Rose Garden of the White House June 26, 2017 in Washington, DC. Trump and Modi met earlier today in the Oval Office to discuss a range of bilateral issues. (Photo by Mark Wilson/Getty Images)

२ फागुन , एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको द्विपक्षीय वार्तापछि भारत–अमेरिका सम्बन्धमा नयाँ कोसेढुंगा थपिएको विश्लेषण गरिएको छ । अमेरिकाका असल मित्र राष्ट्रहरुसँग ट्रम्पको बढ्दो दूरीका बीच मोदी र ट्रम्पबीचको भेटवार्तालाई विश्वका नेताहरुले नै महत्वका साथ हेरिएको विश्लेषण गरिएको छ । ट्रम्पको दोस्रो कार्यकालमा मोदीसँगको यो… Continue reading अमेरिकाबाट के लिएर फर्किदैछन् मोदी ? भारतलाई १५ लाभ