हसिनाले अमेरिकाको पोल खोल्दिन

२८ चैत, एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अमेरिकामाथि आक्रोशित बनेकी छन् । उनले प्रत्यक्ष रुपमा अमेरिकाको नाम नलिइकनै अमेरिकी सरकारको आलोचना गरेकी छिन् । अमेरिकाले चाहे कुनै पनि देशको सत्ता परिर्वतन गर्न सक्ने भन्दै हसिनाले आक्रोष पोखेकी छिन् । बंगलादेशको संसदमा अमेरिकाको आलोचना गर्नुअघि उनले बंगाली भाषाको दैनिक पत्रिका ’प्रोथोम आलो’को पनि आलोचना गरेकी… Continue reading हसिनाले अमेरिकाको पोल खोल्दिन