अमेरिकामा कतै आँधी, त कतै डढेलो

२३ माघ, एजेन्सी । चिलीमा लागेको डढेलोका कारण अहिलेसम्म कम्तीमा ११२ जनाको मृत्यु भएको छ । सयौं घरहरू जलेर नष्ट भएका छन् । सुख्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेपछि देशको मध्य र दक्षिणी भागमा आपतकालीन अवस्था घोषणा गरिएको छ । शनिबार अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल… Continue reading अमेरिकामा कतै आँधी, त कतै डढेलो

अमेरिकामा आँधी,वर्षा र बाढी, ५ करोड मानिस प्रभावित,१५ सय उडान रद्द

२ साउन, एजेन्सी । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५०० भन्दा बढी उडान रद्द भएका छन् । आँधीबेहरी र भारी वर्षाका कारण न्युयोर्क र न्युजर्सीका प्रमुख विमानस्थलमा ठूलो संख्यामा उडान अवरुद्ध हुनुका साथै ‘ग्राउन्ड स्टप’ गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । न्युजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय… Continue reading अमेरिकामा आँधी,वर्षा र बाढी, ५ करोड मानिस प्रभावित,१५ सय उडान रद्द