अमेरिकामा आगलागी अनियन्त्रित

२७ पुष ,एजेन्सी । अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल परीक्षकका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका हुन्। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत… Continue reading अमेरिकामा आगलागी अनियन्त्रित