अमेरिकामा किन बढ्यो इस्लामोफोबिकका घटना ?

१९ पुष,एजेन्सी। अमेरिकाको न्यु जर्सीस्थित नेवार्क मस्जिद बाहिर एक इस्लाम धर्मगुरुको गोली हानी हत्या गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस आक्रमणको मनसाय अहिलेसम्म खुल्न सकेको छैन । अहिलेसम्मको अनुसन्धानमा धर्मगुरु हसन सरिफमाथि पूर्वाग्रहबाट प्रेरित भएर वा आतंकवादको कोणबाट गोली प्रहार भएको संकेत नदेखिएको न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लाटकिनले बताए । बुधबार एक पत्रकार… Continue reading अमेरिकामा किन बढ्यो इस्लामोफोबिकका घटना ?