अमेरिकामा जन्मेका बालक तिब्बती धार्मिक नेता

१४ चैत, एजेन्सी । अमेरिकामा जन्मेका ८ वर्षीय मङ्गोलियन बालकले तिब्बतको तेस्रो आध्यात्मिक नेताका रूपमा मान्यता प्राप्त गरेका छन् ।अब ८ वर्षीय मंगोलियाली बालक तिब्बतको तेस्रो धार्मिक नेता बन्नेछन् । तिब्बती आध्यात्मिक नेता दलाई लामाले मङ्गोलियन ती बालकलाई तेस्रो सर्वोच्च आध्यात्मिक नेताको रूपमा मान्यता दिएका छन् । यी बच्चा जुम्ल्याहा मध्ये एक हुन् । उनी… Continue reading अमेरिकामा जन्मेका बालक तिब्बती धार्मिक नेता