अमेरिकाबाट पहिलो खेपमा १३६५ नेपाली निकालिदैं

१६ माघ , काठमाण्डौ । शपथ खाएकै दिन एक सय कार्यकारी आदेशमा हस्ताक्षर गरेर आफ्ना चुनावी बाचा पुरा गर्ने हतारोमा देखिएका राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला अमेरिकामा रहेका अवैध आप्रवासीका लागि भने साढे सातकै दशा बनेका छन् । अमेरिका फस्र्टको उनको नाराले अमेरिकीहरुलाई उत्साहित पारिरहेका बेला लुकेरै भएपनि सपनाको देशमा जीवन यापन गर्ने आशमा रहेका कागजातविहिन… Continue reading अमेरिकाबाट पहिलो खेपमा १३६५ नेपाली निकालिदैं