चीनको Salt Typhoon Group के हो ? जो बन्दैछ अमेरिकाको टेन्सन

११ कार्तिक , एजेन्सी । अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिदै गर्दा उसलाई चिनियाँ ह्याकरहरुले छुट्टै तनाव थपिदिएका छन् । चीनका ह्याकर्समाथि आरोप छ कि उनीहरुले अमेरिकामा राष्ट्रपति पदका उमेद्वारहरु डोनाल्ड ट्रम्प र कमला ह्यारिसको संचार उपकरणहरुमा रेकी गरेका छन् । यसका साथै ह्याकर्सको यो समूहले अमेरिकाको टेलिकम सेक्टरका कयौं कम्पनीहरुलाई पनि निशाना बनाएका छन् । यतिबेला… Continue reading चीनको Salt Typhoon Group के हो ? जो बन्दैछ अमेरिकाको टेन्सन