२० फागुन ,एजेन्सी । अमेरिकाको तमाम प्रयासहरुका बावजुद इरानले आफ्नो शक्ति बढाइरहेको छ । पछिल्ला वर्षहरुमा अमेरिका र इजरायल मिलेर इरानका सहयोगी समूहहरु हमास, हिजबुल्लादेखि हुथीसम्मको ढाड भाँचिदिएका छन् । यसको बावजुद इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कप्र्स (आईआरजीसी) अमेरिकाविरुद्ध आफ्नो शक्ति बढाउन लागि परेको छ । आईआरजीसीको भनाइ छ कि उसको नयाँ बम्बर ड्रोन रनवेबाट… Continue reading अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति