नेपालमा एमसीसी फेरि सुरु गर्न अमेरिकाको अनुमति

११ चैत, काठमाण्डौ। अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा सञ्चालित एमसीसी परियोजना तत्कालका लागि फेरि सुरु गर्न अनुमति प्रदान गरेको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सरकारले एमसीसीअन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको जानकारी दिएको छ । तर ९० दिनको समीक्षा अवधि भने अझै जारी… Continue reading नेपालमा एमसीसी फेरि सुरु गर्न अमेरिकाको अनुमति