अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

१ माघ , काठमाण्डौ । विश्वभर नै तहल्का मच्चाइरहेको डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले ठूलो निर्णय गर्दै नेपालसहित ७५ देशका भिसामा रोक लगाएको छ। अमेरिकी स्टेट विभागले ती ७५ देशका लागि सबै भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ। यस सूचीमा रूस, अफगानिस्तान र इरानसहित धेरै देशहरू समावेश छन्। यस कदम पछाडि अमेरिकाले ती आवेदकहरूलाई रोक्न… Continue reading अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा