अमेरिकी आर्थिक संकट हटेको बाइडेनको घोषणा

२२ जेठ,एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा देखिएको आर्थिक समस्या हटेको घोषणा गरेका छन् । सत्ता र विपक्षी केही सांसदको विरोधका कारण कर्जा सीमा अवधि बढाउने विधेयक पारितमा ढिलाइ हुँदा अमेरिका ‘आर्थिक संकट’ को संघारमा पुगेको थियो । तर विधेयक पारित भएसंगै अमेरिकामा सम्भावित जोखिम टरेको हो । अमेरिकी सरकारले जुन ५ सम्ममा कर्जाको सीमा… Continue reading अमेरिकी आर्थिक संकट हटेको बाइडेनको घोषणा