अमेरिकासंग रुसको बदलाः ओबामासहित ५०० अमेरिकीमाथि प्रतिबन्ध

६ जेठ, एजेन्सी । रुसले अमेरिकालाई लिएर जस्तालाई त्यस्तै गर्ने रणनीति लिएको छ । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई… Continue reading अमेरिकासंग रुसको बदलाः ओबामासहित ५०० अमेरिकीमाथि प्रतिबन्ध