२० भदौ, एजेन्सी । चीनले सरकारी कार्यालयभित्र आइफोन चलाउन नपाइने नयाँ नियम ल्याएको छ । यो नियम केही मन्त्रालयहरूमा लागू भएको हो । अमेरिकासँग भूराजनीतिक तनाव बढिरहेको वेला चीनको यस्तो निर्णय आउनु अर्थपूर्ण मानिएको छ । परिस्थितिसँग जानकारहरू राष्ट्रिय सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै चीनको यस्तो कदम आएको हुनसक्ने बताउँछन् । ‘अलग अलग पाँच स्रोतका अनुसार… Continue reading चीनका सरकारी कार्यालयमा आइफोन प्रतिबन्धित