अमेरिकी सैन्य हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?

१७ माघ,एजेन्सी । अमेरिकी एअरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीमा सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । आकस्मिक सेवाका कर्मचारी उद्धार कार्यमा जुटेका छन् । अहिलेसम्म डेढ दर्जन यात्रुको शव निकालिएको सीबीएस न्यूजले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा यस घटनाको बारेमा बोलेका छन् । उनले हेलिकोप्टरले किन बाटो परिवर्तन नगरेको भन्दै प्रश्न गरेका… Continue reading अमेरिकी सैन्य हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?