१७ माघ,एजेन्सी । अमेरिकी एअरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीमा सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । आकस्मिक सेवाका कर्मचारी उद्धार कार्यमा जुटेका छन् । अहिलेसम्म डेढ दर्जन यात्रुको शव निकालिएको सीबीएस न्यूजले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा यस घटनाको बारेमा बोलेका छन् । उनले हेलिकोप्टरले किन बाटो परिवर्तन नगरेको भन्दै प्रश्न गरेका… Continue reading अमेरिकी सैन्य हेलिकोप्टरले किन बाटो परिवर्तन गरेन ?
Tag: #अमेरिकी सैन्य हेलिकोप्टर
२० जना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटना
१० भदौ , एजेन्सी । अष्ट्रेलियाको उत्तरी तटमा २० समुद्री सेना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले डार्विनबाट ६० किलोमिटर टाढा मेलभिल टापु नजिकै अमेरिकी सैन्य हेलिकोप्टर ओस्प्रे भी–२२ दुर्घटना भएको र त्यहाँबाट धेरैको उद्धार गरिएको जनाएको छ । अस्ट्रेलिया, अमेरिका, पूर्वी टिमोर, इन्डोनेसिया र फिलिपिन्सका सेना संलग्न रहेको… Continue reading २० जना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटना