१८ फागुन , एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिजोर्टमाथिको हवाई सीमामा सुरक्षा सतर्कता बढाइएको छ । यहाँ अनुमति नलिएका विमानहरु प्रवेश गरेका छन् । जसले डोनाल्ड ट्रम्पको सुरक्षामा थ्रेट बढाएको छ । तीन विमानहरुले हवाई सीमाको उल्लंघन गरेका छन्, जसलाई रोक्नका लागि एफ–१६ लडाकू विमानहरुलाई नै तैनाथ गर्नु परेको छ । यो घटना… Continue reading ट्रम्पको सुरक्षामा ठूलो चूक, एफ १६ नै पठाउनु पर्यो