११ साउन,एजेन्सी । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर वृद्धि गरेको छ । फेडरल रिजर्भले बुधबार ब्याजदरमा ०.२५ प्रतिशत वृद्धि गरेको हो । पछिल्लो वृद्धिसँगै अमेरिकामा केन्द्रीय बैंकको बेन्चमार्क ओभरनाइट ब्याजदर बढेर ५.५ प्रतिशत पुगेको र यो २२ वर्ष यता कै उच्च बिन्दु रहेको सीएनबिसीले उल्लेख गरेको छ । मूल्यवृद्धिलाई नियन्त्रण गर्नको लागि ब्याजदर… Continue reading अमेरिकामा एक वर्षमा ११ पटक ब्याज वृद्धि