भारतका ३ सहित १२ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

१४ वैशाख , एजेन्सी । इरानसँगको व्यापार सम्बन्धमा अमेरिकाले १२ भन्दा बढी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ जसमा तीन भारतका रहेका छन् ।बिहीबार अमेरिकी अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । अमेरिकाले इरानी सेनाको तर्फबाट अवैध व्यापार र मानवरहित हवाई वाहन (UAV) स्थानान्तरणको लागि तीन भारतीय कम्पनीहरू सहित एक दर्जन भन्दा बढी… Continue reading भारतका ३ सहित १२ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, बदला लिदै चीन

१६फागुन,एजेन्सी । रुससँगको संलग्नताका लागि चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएकोमा चीनले सोमबार अमेरिकाको आलोचना गर्दै गैरकानूनी, एकपक्षीय प्रतिबन्धहरू फिर्ता नगरे बदला लिने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकी कारबाहीमा अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सुरक्षा परिषद्को जनादेश दुवैको अभाव रहेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ। माओले ती सामान्य एकपक्षीय… Continue reading चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, बदला लिदै चीन