२ चैत ,एजेन्सी । संयुक्त राज्य अमेरिकाले टिकटकलाई लिएर फेरि चीनलाई चेतावनी दिएको छ । अमेरिकाले टिकटक बिक्री गर्न त्यसो नगरे सम्भावित प्रतिबन्धको सामना गर्न कम्पनीलाई चेतावनी दिएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडियो सेयरिङ एप टिकटकले राष्ट्रिय सुरक्षा जोखिम खडा गरेको अमेरिकी आरोप छ । अमेरिकाले बाइटडान्सलाई कम्पनीको सेयर बिक्री गर्न वा… Continue reading अमेरिकाको टाउको दुखाई बन्यो टिकटक
Tag: #चिनियाँ कम्पनी
चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, बदला लिदै चीन
१६फागुन,एजेन्सी । रुससँगको संलग्नताका लागि चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएकोमा चीनले सोमबार अमेरिकाको आलोचना गर्दै गैरकानूनी, एकपक्षीय प्रतिबन्धहरू फिर्ता नगरे बदला लिने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकी कारबाहीमा अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र सुरक्षा परिषद्को जनादेश दुवैको अभाव रहेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ। माओले ती सामान्य एकपक्षीय… Continue reading चिनियाँ कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, बदला लिदै चीन