९ मंसिर , एजेन्सी । चीन र ताइवानबीच बढीरहेको तनावलाई लिएर हालै अमेरिकी कांग्रेस समिति र थिंक ट्यांकद्वारा युद्ध सिमुलेशनको आयोजना गरे । सो कार्यक्रमले यदि चीनले ताइवानमा हमला गर्छ भने त्योबेला ताइवानले स्वयंलाई बचाउनका लागि कमसे कम एकदुई महिनासम्म एक्लै लड्नु पर्ने निश्कर्ष निकालेको छ । त्यसपछि मात्रै अमेरिकाले आफ्नो सेनालाई पठाउन सक्छ ।… Continue reading चीनले टापुमा हमला गरे कसरी रोक्ने? अमेरिकाले बनायो योजना