साउदी शान्तिदूत बन्दैः युक्रेनयुद्ध रोक्न छलफल चलाउँदै

४ फागुन , एजेन्सी । विश्वका दुई क्षेत्रमा जारी दुई ठूला युद्ध, रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध अन्त्यका लागि साउदी अरेबियाले शान्तिदूत बन्दै महत्वपूर्ण भूमिका निभाइरहेको छ । इजरायल र हमासबीच युद्धविराम गराउने मध्यस्तकर्तामध्येको एक साउदीले अब रुस र युक्रेनबीचको सेटलमेन्ट तथा शान्ति वार्ताको पहलसमेत गर्ने भएको छ । अमेरिकी अधिकारीहरुले निकट समय मै ह्वाइट… Continue reading साउदी शान्तिदूत बन्दैः युक्रेनयुद्ध रोक्न छलफल चलाउँदै