अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता

२८ फागुन , एजेन्सी । एयरटेलपछि रिलायन्स जियोले पनि अमेरिकी खर्बपति व्यापारी एलोन मस्कसँग स्टारलिंक उच्च गतिको इन्टरनेटका लागि सम्झौता गरेको छ । स्टारलिंक एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक हो । जसले स्याटेलाइट कभरेजभित्र कहि पनि इन्टरनेट पहुँच प्रदान गर्न सक्छ । यो विशेषताका कारण स्टारलिंक दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि राम्रो… Continue reading अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता