१३ असार,काठमाण्डौ ।अर्थमन्त्री शर्माले जनता र देशको पक्षमा बजेट ल्याएको दाबी गरेका थिए। ‘जनताको पक्षमा, देशको पक्षमा बजेट ल्याएकोले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठेकोमा त्यही गर्नुपर्छ भन्ने होइन,’ उनले आज राष्ट्रिय सभामा भने, ‘सही वा गलत इतिहासले पुष्टि गर्छ। बजेटबारे यो सरकार र म जिम्मेवारी लिन तयार छु।’ बाहिरी मानिसले करका दर चलाएको… Continue reading बजेटलाई लिएर मेरो राजीनामा माग गर्दैमा म राजीनामा दिन्नः अर्थमन्त्री
Tag: #अर्थमन्त्रीको भनाइ
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
२९ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आईएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । ‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले… Continue reading रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ