५ फागुन , काठमाण्डौ। पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भई कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका उनी आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने स्वास्थ्य अवस्था सामान्य हुँदै गएको यद्यपि उनलाई थप केही दिन अस्पतालमा… Continue reading अर्थमन्त्री डिस्चार्ज, मेयर केही दिन अस्पतालमै रहने