अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था कस्तो छ ?

४ फागुन , काठमाण्डौ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारारत छन् । उनीहरुलाई हिजो दिउँसो नै पोखराबाट हेलिकप्टरमार्फत अस्पताल ल्याइको थियो । कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । कीर्तिपुर… Continue reading अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था कस्तो छ ?