१ चैत , काठमाण्डौ । पपुवा न्यूगिनी (पिएनजी) का कप्तान असद भालाले इतिहास रचेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पिएनजीका लागि १० अर्धशतक बनाउने पहिलो ब्याटर बन्दै इतिहास रचेका छन् । भालाले यो उपलब्धि आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिजमा बुधबार यूएईविरुद्ध हासिल गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीका… Continue reading पिएनजीका भालाले कीर्तिपुरमा इतिहास रचे