२३ मंसिर, काठमाण्डौ। अर्बपति व्यापारी डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रपतिको चुनाव जितेर इतिहास रचेका छन् । आगामी महिना उनले अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ लिनेछन् । आफ्नो दोस्रो कार्यकालका लागि ट्रम्पले आफ्नो टीमको तयारी पनि सुरु गरिसकेका छन् । उनले आफ्नो टीममा अहिलेसम्म जति नाम सामेल गरेका छन् तिनमा १३ जना त अर्बपति नै रहेका… Continue reading अमेरिका हाँक्ने टिम ट्रम्प कस्तो छ ?