३ चैत ,एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रो लिगमा महत्वपूर्ण जित दर्ता गरेको छ । अल नासरले घरेलु टोली अल अहलीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्जवूर्ण ३ अंक बटुलेको हो । अल नासरको जितमा रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । किङ अब्दुल्लाह स्पोर्ट्स… Continue reading रोनाल्डोको पेनाल्टी गोलमा अल नासर विजयी