×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

रोनाल्डोको पेनाल्टी गोलमा अल नासर विजयी

३ चैत्र २०८०

३ चैत ,एजेन्सी ।

पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रो लिगमा महत्वपूर्ण जित दर्ता गरेको छ । अल नासरले घरेलु टोली अल अहलीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्जवूर्ण ३ अंक बटुलेको हो । अल नासरको जितमा रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

Advertisement
Advertisement

किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेदाहमा शुक्रबार राति भएको खेलको ४२औं मिनेटमा रोनाल्डोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा अल नासरले अग्रता लिन सकेन । ५७औं मिनेटमा अल अहलीका रोबर्टाे फिर्मिनोले गोल गरेपनि उक्त गोलले पनि भिएआरबाट मान्यता पाएन ।

६३औं मिनेटमा रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै अल नासरलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा अल नासर विजयी हुन सफल भयो । यस जितले दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अंक पुगेको छ ।

Advertisement

अल नासर शीर्षस्थानको अल हिलालसँगै ९ अंकले पछि छ । अल हिलालले एक खेल कम खेलेको छ । पराजित अल अहली २४ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । प्रो लिगकै अर्काे खेलमा अल ताई र अल इत्तिफाक र अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top