१५ असोज,एजेन्सी । युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्र आफूमा गाभिएको रूसी घोेषणालाई युरोपेली सङ्घका नेताहरुले ‘अवैध’ भनेका छन् । रुसद्वारा युक्रेनी भूमी कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य राष्ट्रका नेता सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप… Continue reading रुसले ‘अवैध’ रुपमा युक्रेनी भूमि कब्जा गर्योः युरोपेली नेता