दुई रुसी पुल नै युक्रेनले उडाईदियो ,रुसी लाइफ लाइन काटियो

३ भदौ ,  एजेन्सी । रुस र युक्रेनको तीन वर्ष लामो युद्धको रुप रेखा पछिल्लो समय परिवर्तन भएको छ । सुरुवात देखिनै रुसको आक्रमणको समाना गरिरहेको युक्रेन अहिले रुसविरुद्ध कडा आक्रमणमा उत्रिएको छ। रुसी भूमि भित्रै पसेर युक्रेनी सेनाले रुसी सैनिकविरुद्ध कडा आक्रमण गरेका छन् । यो बीचमा रुसले विगतमा कब्जा गरेका कयौ गाउँहरु युक्रेनले… Continue reading दुई रुसी पुल नै युक्रेनले उडाईदियो ,रुसी लाइफ लाइन काटियो

रुसले ‘अवैध’ रुपमा युक्रेनी भूमि कब्जा गर्योः युरोपेली नेता

१५ असोज,एजेन्सी । युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसन क्षेत्र आफूमा गाभिएको रूसी घोेषणालाई युरोपेली सङ्घका नेताहरुले ‘अवैध’ भनेका छन् । रुसद्वारा युक्रेनी भूमी कब्जाको निन्दा गर्दै ती क्षेत्रलाई ‘कहिल्यै मान्यता नदिने’ उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । युरोपेली सङ्घ (ईयू) का २७ सदस्य राष्ट्रका नेता सम्मिलित युरोपेली परिषद्ले क्रेमलिनले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको आरोप… Continue reading रुसले ‘अवैध’ रुपमा युक्रेनी भूमि कब्जा गर्योः युरोपेली नेता

परमाणु युद्ध भए विश्वमा ५ अर्ब मानिस मारिने

३१ साउन, काठमाण्डौ । रुस र युक्रेनबीचको युद्ध समाप्त हुने संभावना अहिले देखिँदैन । यही कारणले विश्वमा परमाणु युद्धको जोखिम लगातार बढ्दै गएको छ । यसैबीच, एक नयाँ अध्ययनले विश्वलाई डरलाग्दो चेतावनी दिएको छ। यदि आज रुस र युक्रेनबीच पूर्ण मात्रामा आणविक युद्ध भयो भने विश्वमा ५ अर्ब मानिसको मृत्यु हुने नयाँ अध्ययनले देखाएको छ… Continue reading परमाणु युद्ध भए विश्वमा ५ अर्ब मानिस मारिने

युक्रेन युद्धमा रुसलाई ठूलो झड्का

२५ साउन, एजेन्सी । रुस र युक्रेनबीच पछिल्लो १६५ दिनदेखि युद्ध चलिरहेको छ । यसैबीच रुसको कब्जामा रहेको क्रिमियाबाट एउटा तस्बिर आएको छ, जुन अहिले विश्वभर चर्चा भइरहेको छ । यो तस्वीरमा ठूलो विस्फोट देख्न सकिन्छ । मंगलबार रुसी रक्षा मन्त्रालयले नोवोफेदोरिभका गाउँ नजिकै रहेको रुसी नौसेनाको साकी एयर बेसमा विस्फोट भएको जनाएको छ ।… Continue reading युक्रेन युद्धमा रुसलाई ठूलो झड्का