३१ साउन, काठमाण्डौ । रुस र युक्रेनबीचको युद्ध समाप्त हुने संभावना अहिले देखिँदैन । यही कारणले विश्वमा परमाणु युद्धको जोखिम लगातार बढ्दै गएको छ । यसैबीच, एक नयाँ अध्ययनले विश्वलाई डरलाग्दो चेतावनी दिएको छ। यदि आज रुस र युक्रेनबीच पूर्ण मात्रामा आणविक युद्ध भयो भने विश्वमा ५ अर्ब मानिसको मृत्यु हुने नयाँ अध्ययनले देखाएको छ… Continue reading परमाणु युद्ध भए विश्वमा ५ अर्ब मानिस मारिने
Tag: #युद्धग्रस्त सहर
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहर मिकोलाइभ र ओडेसाको भ्रमण
५ असार, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर मिकोलाइभ र ओडेसाको भ्रमण गरेका छन् । रुस–युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उनले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच… Continue reading युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहर मिकोलाइभ र ओडेसाको भ्रमण