१२ मंसिर, काठमाण्डौ । युत्रक्रेनले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रूसले युक्रेनमा आक्रमण अन्त्य गर्ने नभए रूसी सेनाले उक्त क्षेत्र बलपूर्वक कब्जा गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। अमेरिकी राष्ट्रपतिको शान्ति प्रस्तावको खाकाका बीच पुटिनको यो अभिब्यक्ति आएको हो । रुसी सेना बिस्तारै तर स्थिर रूपमा पूर्वी युक्रेनमा युक्रेनी सेनाविरुद्धको महँगो लडाइँमा फसिरहेको… Continue reading युक्रेनमा शान्तिको प्रयासमा भाँजो हाल्दै युरोप
Tag: #युक्रेन युद्ध
‘स्थायी शान्ति’ सम्झौताका लागि पुटिन तयार भए
२ वैशाख , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार भएका छन् । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले यसको खुलासा गरेका हुन् । ट्रम्पले मस्को र किभलाई युद्धविराममा सहमत हुन दबाब दिइरहेका छन् । तर, रुसी र अमेरिकी अधिकारीहरूबीच… Continue reading ‘स्थायी शान्ति’ सम्झौताका लागि पुटिन तयार भए
चीन र भारतको रुसलाई हतियार र सेना सहयोग
२६ चैत , एजेन्सी । युक्रेन युद्ध सुरु भएपछि पश्चिमी देशहरूले चीन र भारतमाथि रूसको समर्थन गरिरहेको आरोप लगाउँदै आएका छन्। भारत र चीनले नै रूसबाट तेल खरिद गरेको विषयमा अमेरिकाले विभिन्न किसिमका प्रतिबन्धसमेत लगाएको छ। यसमा अमेरिका चाहन्छ कि भारतले त अब रूसबाट हतियार खरिद नगरोस्, तर नरेन्द्र मोदी सरकार त्यसका लागि तयार देखिएको… Continue reading चीन र भारतको रुसलाई हतियार र सेना सहयोग
कसरी रोकिन्छ युक्रेन युद्ध ? जेलेन्स्की सम्झौतामा सहमत
११ माघ , विराटनगर । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भएपछिको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिँदै आफ्नो प्रचारका क्रममा युक्रेन–रुस द्वन्द्व अन्त्य गर्न “२४ घण्टा भित्र समाधान खोज्ने“ प्रतिवद्धता व्यक्त गरेका थिए। उनले यस विषयमा आफ्नो व्यक्तिगत अनुभव, कूटनीतिक क्षमता, र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्बन्धलाई उपयोग गर्ने बताएका थिए ।… Continue reading कसरी रोकिन्छ युक्रेन युद्ध ? जेलेन्स्की सम्झौतामा सहमत
स्वीडेन र फिनल्याण्डले जनतालाई दिए युद्धको चेतावनी
४ कार्तिक , विराटनगर। यूक्रेनमा रूसले आक्रमण थालेको एक हजार दिन पुरा हुँदैछ । तर यहाँ लाखौ नागरिक अहिले पनि व्यापकमात्रामा मृत्यु, विध्वंस र हताश परिस्थितिसंग जुधिरहेका छन् । एक हजार दिन वितिसके पनि यो युद्ध जारी छ, बरु थप घातक हुने संकेत देखिदैछ । अहिले पनि घातक युद्धले पूर्वी र दक्षिणी यूक्रेनको धेरैभन्दा धेरै… Continue reading स्वीडेन र फिनल्याण्डले जनतालाई दिए युद्धको चेतावनी
युक्रेनी शहर रुसको कब्जामा, युक्रेनको अन्न भण्डार नजिक रुस
२३ भदौ ,एजेन्सी । ३ वर्षदेखि जारी रुस युक्रेन युद्ध अन्त्य गर्नका लागि लामो समयदेखि पहल भइरहेको छ । तर पटक पटकका युद्ध विरामका प्रयास समेत सफल हुन् नसकेको अवस्थामा पछिल्लो समय छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस र युक्रेनको भ्रमणपछि अमेरिका युरोपसहित यस युद्धमा जोडिएका युक्रेन र रुसले समेत भारतले नै युद्ध अन्त्य… Continue reading युक्रेनी शहर रुसको कब्जामा, युक्रेनको अन्न भण्डार नजिक रुस
पुटिनले खुलेर दिए आणविक युद्धको चेतावनी
फागुन १८ , एजेन्सी। युक्रेन युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्ध निम्ताउन खोजिरहेको आरोप लगाएका छन्। एक सम्वोधनमा रूसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्ने बताएका छन् । उनले आफनो सम्बोधनमार्फत मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त… Continue reading पुटिनले खुलेर दिए आणविक युद्धको चेतावनी
पुटिनले किमलाई उपहार दिएको कार कस्तो छ ?
८ फागुन , एजेन्सी । युक्रेन युद्ध र पश्चिमा राष्ट्रको प्रतिबन्धका कारण विश्वकै नजरमा रहदै आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो विशेष सम्बन्ध देखाउन व्यक्तिगत प्रयोगका लागि रुसी निर्मित कार उपहार दिएका छन् । उत्तर कोरियाको सरकारी मिडियाले मंगलबार यो जानकारी दिएको हो । समाचारमा पुटिनले कुन कार पठाएका… Continue reading पुटिनले किमलाई उपहार दिएको कार कस्तो छ ?
युक्रेनलाई अमेरिकी सहयोग जारी,रुस पछि नहट्ने
३ फागुन , विराटनगर । छिमेकी युक्रेनमा रुसले पूर्ण आकारको युद्ध सुरु गरेको अर्को साता तेस्रो वर्षमा प्रवेश गर्दैछ । जतिजति वर्षहरु बित्दै जादैँछन् यो युद्ध थप जटिल र अनिश्चित बन्दै गएको छ । युक्रेनका नवनियुक्त सेना प्रमुखले त्यहाँको अवस्थालाई निकै जटिल र तनावपूर्ण भनेका छन् । अर्कातर्फ युक्रेनले पनि रुसलाई ठूलै क्षति पुग्ने गरि… Continue reading युक्रेनलाई अमेरिकी सहयोग जारी,रुस पछि नहट्ने
पश्चिमाले छाडेपछि रुसी बजारमा चीनको राज
१५ फागुन, एजेन्सी । युक्रेनमा आक्रमण थालेयता रुस पश्चिमाहरुको चौतर्फी प्रतिबन्धमा पर्यो । कयौं विदेशी विश्वव्यापी ब्राण्ड, बैंक तथा लगानीकर्ताहरु रुसी बजारबाट बाहिरिए भने रुसबाट निर्यात हुने बस्तुहरुमा प्रतिबन्ध लगाइए । रुसी राजनीतिज्ञ तथा ब्यापारीहरुसमेत प्रतिबन्धनमा परे । चौतर्फी प्रतिबन्धमा परेपछि रुसी अर्थतन्त्रमा निकै संकुचन आउने ठानिएको थियो । तर यो अनुमान सहि सावित हुन… Continue reading पश्चिमाले छाडेपछि रुसी बजारमा चीनको राज
युक्रेनमा शान्ति ल्याउने जिम्मा चीनले लियो / युद्ध अन्त्यको १२ बुँदे शान्ति प्रस्तावमा के छ ?
१२ फागुन, एजेन्सी । रुस र युक्रेनबीचको युद्धको एक वर्ष पूरा भइसकेको छ र दुवै देशले हार मानेका छैनन् । यसैबीच चीनले यो युद्ध अन्त्य गर्न १२ बुँदे शान्ति योजना प्रस्तुत गरेको छ । युक्रेन र रुसबीच युद्धविराम हुनुपर्ने चीनको योजनामा भनिएको छ । तनावपूर्ण अवस्थालाई कम गरि शान्ति वार्ता सुरु गर्ने बाटो खुलाउनु पर्छ… Continue reading युक्रेनमा शान्ति ल्याउने जिम्मा चीनले लियो / युद्ध अन्त्यको १२ बुँदे शान्ति प्रस्तावमा के छ ?
युक्रेनमा शान्ति ल्याउन चीन र फ्रान्स अघि बढे
४ फागुन,एजेन्सी । युक्रेनमाथि रुसले आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा रुसमाथि प्रतिबन्ध लगाउँदै युक्रेनलाई आर्थिक तथा हतियार सहयोग गर्दै आएको फ्रान्सले चीनसँग मिलेर शान्ति स्थापनाको पहल गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा शान्तिस्थापनाका लागि योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।… Continue reading युक्रेनमा शान्ति ल्याउन चीन र फ्रान्स अघि बढे
युक्रेन युद्धमा रुसलाई ठूलो झड्का
२५ साउन, एजेन्सी । रुस र युक्रेनबीच पछिल्लो १६५ दिनदेखि युद्ध चलिरहेको छ । यसैबीच रुसको कब्जामा रहेको क्रिमियाबाट एउटा तस्बिर आएको छ, जुन अहिले विश्वभर चर्चा भइरहेको छ । यो तस्वीरमा ठूलो विस्फोट देख्न सकिन्छ । मंगलबार रुसी रक्षा मन्त्रालयले नोवोफेदोरिभका गाउँ नजिकै रहेको रुसी नौसेनाको साकी एयर बेसमा विस्फोट भएको जनाएको छ ।… Continue reading युक्रेन युद्धमा रुसलाई ठूलो झड्का