NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

पुटिनले किमलाई उपहार दिएको कार कस्तो छ ?

मङ्लबार फाल्गुन ८ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
पुटिनले किमलाई उपहार दिएको कार कस्तो छ ?

In this pool photo distributed by Sputnik agency, Russia's President Vladimir Putin (centre L) and North Korea's leader Kim Jong Un (centre R) visit the Vostochny Cosmodrome in Amur region on September 13, 2023. Russian President Vladimir Putin and North Korean leader Kim Jong Un both arrived at the Vostochny Cosmodrome in Russia's Far East, Russian news agencies reported on September 13, ahead of planned talks that could lead to a weapons deal. (Photo by Mikhail Metzel / POOL / AFP) (Photo by MIKHAIL METZEL/POOL/AFP via Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ फागुन , एजेन्सी ।

युक्रेन युद्ध र पश्चिमा राष्ट्रको प्रतिबन्धका कारण विश्वकै नजरमा रहदै आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफ्नो विशेष सम्बन्ध देखाउन व्यक्तिगत प्रयोगका लागि रुसी निर्मित कार उपहार दिएका छन् । उत्तर कोरियाको सरकारी मिडियाले मंगलबार यो जानकारी दिएको हो । समाचारमा पुटिनले कुन कार पठाएका थिए र कसरी उत्तर कोरिया लगियो भन्ने कुरा भने खुलाइएको छैन।

यद्यपि पर्यवेक्षकहरूले यो संयुक्त राष्ट्रको प्रस्तावको उल्लङ्घन हुन सक्ने बताएका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार त्याग्न दबाब दिने प्रयासमा विलासिताका सामानहरूको आपूर्तिमा संयुक्त राष्ट्रसंघले समेत प्रतिबन्ध लगाएको छ । कोरियन सेन्ट्रल न्यूज एजेन्सीले किमकी बहिनी किम यो जोङ र अर्का उत्तर कोरियाली अधिकारीले आइतबार उपहार स्वीकार गरेको र भाइको तर्फबाट पुटिनलाई धन्यवाद दिएको बताएको छ।

Advertisement

समाचारमा भनिएको छ कि किम यो जोङले भनेकी छन् कि यो उपहारले नेताहरु बीचको विशेष व्यक्तिगत सम्बन्ध झल्काउँछ। गत सेप्टेम्बरमा पुटिनसँगको शिखर वार्ताका लागि किमले रुस भ्रमण गरेपछि उत्तर कोरिया र रुसले आफ्नो सहयोगलाई उल्लेखनीय रूपमा विस्तार गरेका छन्। किमको रुसको मुख्य अन्तरिक्ष स्टेशनको भ्रमणका क्रममा पुटिनले उत्तर कोरियाली नेतालाई आफ्नो व्यक्तिगत ओरस सिनेट लिमोजिन देखाएका थिए जसमा किम पछाडिको सिटमा बसेका थिए।

रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार ओरस पहिलो रुसी लक्जरी कार ब्रान्ड हो । यो पुटिनलगायत शीर्ष अधिकारीहरूको गाडीको लस्करहरुमा प्रयोग गरिन्छ। सन् २०१८ देखि पुटिनको सवारीमा यसको प्रयोग भइरहेको छ । यो कार उपहारमा दिइएको हुनसक्ने अनुमान गरिएको छ । यदि यो कार दिइएको हो भने यसमा गोली र ग्रेनेडको कुनै असर हुने छैन।

कारले ६ सेकेन्डमा शून्यदेखि १०० सम्मको गति लिन सक्छ । यसको टप स्पीड २४९ किमी प्रति घण्टा छ। किम जोङ उनलाई अक्सर मर्सिडीज–मेब्याक पुलम्यान गार्ड बख्तरबंद लिमोजिनमा यात्रा गरेको देखिन्छ । जसको मूल्य झण्डै १३ करोड करोड रुपैया पर्नेछ । किम जोङसँग अन्य धेरै कारहरूको संग्रह पनि छ।

२०१८ मा उनी अमेरिकी अधिकारीहरूसँगको बैठकमा कालो रोल्स रोयसमा पुगेका थिए । वासिङ्टनको सेन्टर फर एडभान्स्ड डिफेन्स स्टडीजका अनुसार सोही वर्षको सुरुमा नेदरल्याण्ड्सबाट किमका लागि दुईवटा बख्तरबंद मर्सिडिज मेब्याक एस–६०० गार्ड गाडी उत्तर कोरिया पठाइएको थियो। प्योङयाङले २०१५ देखि २०१७ सम्म मात्र ८ सय भन्दा बढी लक्जरी गाडीहरू आयात गरेको थियो । जसमध्ये धेरै जसो रूसी कम्पनीहरूबाट आएका थिए ।

Tags: #पुटिन र किम#युक्रेन युद्ध

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.