युक्रेनमा शान्ति ल्याउने जिम्मा चीनले लियो / युद्ध अन्त्यको १२ बुँदे शान्ति प्रस्तावमा के छ ?

१२ फागुन, एजेन्सी । रुस र युक्रेनबीचको युद्धको एक वर्ष पूरा भइसकेको छ र दुवै देशले हार मानेका छैनन् । यसैबीच चीनले यो युद्ध अन्त्य गर्न १२ बुँदे शान्ति योजना प्रस्तुत गरेको छ । युक्रेन र रुसबीच युद्धविराम हुनुपर्ने चीनको योजनामा भनिएको छ । तनावपूर्ण अवस्थालाई कम गरि शान्ति वार्ता सुरु गर्ने बाटो खुलाउनु पर्छ… Continue reading युक्रेनमा शान्ति ल्याउने जिम्मा चीनले लियो / युद्ध अन्त्यको १२ बुँदे शान्ति प्रस्तावमा के छ ?

युक्रेन युद्ध अन्त्यको संकेत, रुसी सेना फर्कियो

२५ कात्तिक,एजेन्सी । रुसले आफ्ना सेनालाई युक्रेनको खेरसन छोड्न आदेश दिएको छ । रुसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेदेखि अहिलेसम्म यो सहरमा मात्रै सफलता हासिल गरेको छ । रुसी सेना एक्लै यो सहर कब्जा गर्न सफल भएको थियो ।तर बुधबार, रुसी राज्य मिडियाले रक्षा मन्त्री सर्गेई शोइगुले सेनाहरूलाई नीपर नदीको पश्चिमी किनारबाट पूर्वी भागमा… Continue reading युक्रेन युद्ध अन्त्यको संकेत, रुसी सेना फर्कियो