४ फागुन,एजेन्सी । युक्रेनमाथि रुसले आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा रुसमाथि प्रतिबन्ध लगाउँदै युक्रेनलाई आर्थिक तथा हतियार सहयोग गर्दै आएको फ्रान्सले चीनसँग मिलेर शान्ति स्थापनाको पहल गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा शान्तिस्थापनाका लागि योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।… Continue reading युक्रेनमा शान्ति ल्याउन चीन र फ्रान्स अघि बढे