२ वैशाख , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार भएका छन् । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले यसको खुलासा गरेका हुन् । ट्रम्पले मस्को र किभलाई युद्धविराममा सहमत हुन दबाब दिइरहेका छन् । तर, रुसी र अमेरिकी अधिकारीहरूबीच… Continue reading ‘स्थायी शान्ति’ सम्झौताका लागि पुटिन तयार भए