दुई रुसी पुल नै युक्रेनले उडाईदियो ,रुसी लाइफ लाइन काटियो

३ भदौ ,  एजेन्सी । रुस र युक्रेनको तीन वर्ष लामो युद्धको रुप रेखा पछिल्लो समय परिवर्तन भएको छ । सुरुवात देखिनै रुसको आक्रमणको समाना गरिरहेको युक्रेन अहिले रुसविरुद्ध कडा आक्रमणमा उत्रिएको छ। रुसी भूमि भित्रै पसेर युक्रेनी सेनाले रुसी सैनिकविरुद्ध कडा आक्रमण गरेका छन् । यो बीचमा रुसले विगतमा कब्जा गरेका कयौ गाउँहरु युक्रेनले… Continue reading दुई रुसी पुल नै युक्रेनले उडाईदियो ,रुसी लाइफ लाइन काटियो

रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक

२६ जेठ, एजेन्सी । रुसी सेनाले बाँध भत्केपछि पानीमुनि डुबेको दक्षिणी युक्रेनी सहरमा बमबारी गरेका छन् । बमबारीपछि उद्धार कार्य स्थगित भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्षतिको विवरण लिन उक्त क्षेत्रको भ्रमण गरेको केही घण्टापछि बम विष्फोट भएको हो। कोखोभका बाँध भत्किँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने धेरै घरबारविहीन भएका छन्… Continue reading रुस र युक्रेनबीच बाँध युद्ध, नागरिकको कन्तबिजोक