२७ मंसिर ,काठमाण्डौ। नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो।… Continue reading नेपालका प्रधान सेनापति भारतको मानार्थ महारथी
Tag: #अशोकराज सिग्देल
अशोकराज सिग्देल नेपाली सेनाको नयाँ प्रधान सेनापति
१२ भदौ , काठमाण्डौ। कामु प्रधानसेनापति अशोकराज सिग्देल नेपाली सेनाको नयाँ प्रधान सेनापति नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् । साउन २४ बाटै बिदामा बसेपनि प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमात्रै सकिँदैछ । शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्ण… Continue reading अशोकराज सिग्देल नेपाली सेनाको नयाँ प्रधान सेनापति