८ चैत , एजेन्सी । श्रीलंकन स्पिनर वानिन्दु हसरंगालाई अन्तरराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले कारबाही गरेको छ । बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा आईसीसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो । भर्खरमात्र संन्यासबाट फर्किएर टेस्ट क्रिकेटमा फर्किएका आईसीसीको कारबाहीपछि उनले बंगलादेशविरुद्धको शृंखला गुमाउने भएका छन् । बंगलादेशविरुद्धको अन्तिम खेलको इनिङ्समा ३७औँ ओभरमा… Continue reading अस्ट्रेलिया र अफगानबीचको क्रिकेट लफडा के हो ?