बेपत्ता भएको अन्तरिक्ष यान “भ्वायजर टू“ सम्पर्कमा आयो

२० साउन, एजेन्सी । पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण गत महिनादेखि सम्पर्कबाहिर रहेको अन्तरिक्ष यान भोइजर टू पुन सम्पर्कमा आएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) को गलत निर्देशनका कारण सम्पर्कबाहिर पुगेको सो यानसँग पुनः सम्पर्क भएको नासाले जनाएको छ । भोइजर टू पृथ्वीबाट अर्बौँ माइल टाढा रहेको छ । नासाका वैज्ञानिकहरुले समस्या समाधान गरेपछि… Continue reading बेपत्ता भएको अन्तरिक्ष यान “भ्वायजर टू“ सम्पर्कमा आयो