१९ चैत , एजेन्सी । फेरि अमेरिकामा आँधीले ठूलो विनाश ल्याएको छ । शुक्रबार र शनिबार आएको आँधीका कारण दक्षिण–मध्य र पूर्वी अमेरिकामा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आँधीका कारण सयभन्दा बढी घाइते भएको बताइएको छ । टेनेसीको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ताले एएफपीलाई आँधीबाट सात जनाको मृत्यु भएको पुष्टि गरेका… Continue reading अमेरिकामा आँधीले बबण्डर, २२ जनाको मृत्यु
Tag: #आँधीको चपेटामा अमेरिका
शक्तिशाली आँधीको चपेटामा पर्याे अमेरिका
१२ चैत, एजेन्सी । अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आएको घातक आँधीका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । करिब १६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट अमेरिकाको शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टी दुई जना, हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक जनाको ज्यान गएको छ । बेपत्ता भएकाहरुको… Continue reading शक्तिशाली आँधीको चपेटामा पर्याे अमेरिका
क्यालिफोर्नियामा भयंकर आँधी, १७ जनाको मृत्यु
३० पौष,एजेन्सी । अमेरिकाको क्यालिफोर्निया शक्तिशाली आँधीको चपेटामा परेको छ । आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन्। यसका कारण हजारौ परिवार अन्धकारमा बस्न बाध्य बनेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । आँधीबाट… Continue reading क्यालिफोर्नियामा भयंकर आँधी, १७ जनाको मृत्यु