आईपीएलमा चेन्नाइको विजयी सुरुआत ,आज पन्जाब भर्सेस दिल्ली र कोलकाता भर्सेस हैदराबाद !

१० चैत, एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लुरु (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो । चेन्नाइका लागि… Continue reading आईपीएलमा चेन्नाइको विजयी सुरुआत ,आज पन्जाब भर्सेस दिल्ली र कोलकाता भर्सेस हैदराबाद !

चेन्नईको कप्तानबाट धोनीको विश्राम!

८ चैत , एजेन्सी । आईपीएल २०२४ सुरु हुनु ठीक एक दिनअघि सफल टिम चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ । आईपीएलको पहिलो सिजनदेखि नै महेन्द्र सिंह धोनी टोलीको कप्तान छन्। यसबीचमा रविन्द्र जडेजाले यो जिम्मेवारी पाए पनि उनको असफलताका कारण धोनीलाई फेरि कप्तान बनाइएको थियो । आईपीएल २०२४ सुरु हुनुअघि चेन्नई सुपर… Continue reading चेन्नईको कप्तानबाट धोनीको विश्राम!