१८ चैत, एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका गएरातिका खेलमा राजस्थान रोयल्सले पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्ग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । यस्तै सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटलले पराजित गरेको छ । दिल्ली क्यापिटलसँग हैदाराबाद ७ विकेटले पराजित भयो । यो आइपिएल २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लगातार दोस्रो खेलमा जित निकालेको हो । पहिलो खेलमा… Continue reading आईपीएलमा कमजोर देखियो चेन्नई
Tag: #इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट
आईपीएलमा आज दिल्ली भर्सेस लखनउः जित कसको ?
११ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे विशाखापट्टनममा हुनेछ। आईपीएलमा आज एक खेल मात्र हुनेछ । अघिल्लो सिजन प्लेअफमा स्थान बनाउन नसकेका दुवै टोली यो पटक सुरुवातबाट नै रणनितिक रुपमा मैदान उत्रने देखिएको छ ।… Continue reading आईपीएलमा आज दिल्ली भर्सेस लखनउः जित कसको ?
आईपीएलमा बेंगलुरु भर्सेस चेन्नईः दुवैलाई जित्नैपर्ने दबाब
५ जेठ , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेंगलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । चेन्नई १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो र बेंगलुरु समान १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा छ । प्लेअफमा पुग्न दुवै… Continue reading आईपीएलमा बेंगलुरु भर्सेस चेन्नईः दुवैलाई जित्नैपर्ने दबाब
आज दिल्ली र लखनउ, प्लेअफमा पुग्न दुवैलाई जित्नैपर्ने
१ जेठ , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् । यो सँगै गुजरात शीर्ष चारमा रहेर प्लेअफ… Continue reading आज दिल्ली र लखनउ, प्लेअफमा पुग्न दुवैलाई जित्नैपर्ने
प्लेअफमा पुगिसकेको कोलकाता गुजरातसँग खेल्दै
३१ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् । गुजरातको अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरात १२ खेलमा ५ मा… Continue reading प्लेअफमा पुगिसकेको कोलकाता गुजरातसँग खेल्दै
आईपीएलको प्लेअफमा बैंगलुरु कि दिल्ली ? आज भिड्न्त
३० वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज आइतबार दुई खेल खेलिँदै छ । प्रतियोगिताको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच हुनेछ । उक्त खेल दिउँसो ३ः ४५ बजे चेन्नईस्थित एमए चिदम्बर स्टेडियममा सुरु हुनेछ । आइतबारको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच खेलिने छ । उक्त… Continue reading आईपीएलको प्लेअफमा बैंगलुरु कि दिल्ली ? आज भिड्न्त
शीर्ष स्थानको कोलकातालाई मुम्बईको चुनौती
२९ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शीर्ष स्थानको कोलकाता नाइट राइडर्स र प्रतियोगिताको दौडबाट बाहिरिसकेको मुम्बई इन्डियन्स खेल्दैछन् । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । मुम्बई १२ खेलमा ८ अङ्कसहित पुछारबाट… Continue reading शीर्ष स्थानको कोलकातालाई मुम्बईको चुनौती
आईपीएलमा आज चेन्नई भर्सेस गुजरात
२८ वैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज शुक्रबार पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा… Continue reading आईपीएलमा आज चेन्नई भर्सेस गुजरात
कोलकातासँग भिड्दै मुम्बई, पराजित भए खाली हात
२१ वैशाख,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो मुम्बइ इन्डियन्सको घरेलु मैदान पनि हो । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५१ औँ खेल हो । यो खेलमा पराजित भएमा मुम्बई उपाधि… Continue reading कोलकातासँग भिड्दै मुम्बई, पराजित भए खाली हात
लखनउलाई उसैको घरमा हराउने दाउमा मुम्बई
१८ वैशाख ,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आज मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । उक्त खेल ईकाना क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो लखनउको घरेलु खेल मैदान हो । यो सिजनको आईपीएलमा लखनउ र मुम्बई दुबैले आफ्नो १०औँ खेल खेल्न लागेका हुन् । यो… Continue reading लखनउलाई उसैको घरमा हराउने दाउमा मुम्बई
आईपिएलमा आज २ खेल, मुम्बईमाथि दिल्ली भारी पर्याे
१६ वैशाख ,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजदुई वटा खेल हुँदैछन् । आजहुने पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) खेल्दैछन् भने चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । प्हिलो खेल नेपाली समयानुसार दिउँसो पौने ४ बजे अहमदावादमा शुरु हुनेछभने दास्रो खेल चेन्नईमारातिपौने ८ बजे शुरु हुनेछ । गुजरातनौ खेलमा… Continue reading आईपिएलमा आज २ खेल, मुम्बईमाथि दिल्ली भारी पर्याे
कोलकात्तामाथि पञ्जाबको रोमाञ्चक कीर्तिमानी जित
१५ वैशाख, काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले जोनी बेयरस्टोको अविजित शतकमा ८ बल बाँकी छदै दुई विकेट गुमाएर भेट्टायो । पञ्जाबले आईपीएल क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउनेक्रममा… Continue reading कोलकात्तामाथि पञ्जाबको रोमाञ्चक कीर्तिमानी जित
दिल्लीले गुजरातलाई घरमै स्तब्ध बनायो , ऋषभको विश्व कीर्तिमान
१३ वैशाख , एजेन्सी । जारी १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ७ खेल खेलेको हैदरावाद ५ मा जित र २ मा हार व्यहोरेर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा… Continue reading दिल्लीले गुजरातलाई घरमै स्तब्ध बनायो , ऋषभको विश्व कीर्तिमान
आज फेरि मैदान उत्रिदै धोनी, लखनउसँग बदला
११ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ संस्करणमा आज मंगलबार चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा चेन्नई र लुखनउले यो आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको सातमध्ये चार… Continue reading आज फेरि मैदान उत्रिदै धोनी, लखनउसँग बदला
बलियो राजस्थानसँग बदला लिने लक्ष्यमा मुम्बई
१० वैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन सामान्य रहेको छ । राजस्थानले आफ्नो आठौँ खेल खेल्न… Continue reading बलियो राजस्थानसँग बदला लिने लक्ष्यमा मुम्बई
मुम्बईले पञ्जाबलाई पानी पिलायो
७ वैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतोष शर्माको सानदार ब्याटिङ गर्दै ६१ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । मुम्बइका सूर्य कुमारले अर्धशतकीय पारी खेले । जितका लागि एक सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर एक बलमा एक सय… Continue reading मुम्बईले पञ्जाबलाई पानी पिलायो
श्रेयस ऐयरलाई १२ लाख जरिवाना
५ चैत , काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐयरलाई पनि १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ । यसअघि दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि १२ लाख भारु अर्थात १९ लाख २४ हजार रुपैयाँ जरिवाना लागेको थियो । दुवैलाई स्लो ओभर रेट अर्थात (निर्धारित… Continue reading श्रेयस ऐयरलाई १२ लाख जरिवाना
कोलकाताविरुद्ध राजस्थानको कीर्तिमानी जित
५ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १७ औं संस्करणमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका गएराती भएको खेलमा राजस्थान रोयल्सले जारी आईपिएल क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको हो । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले… Continue reading कोलकाताविरुद्ध राजस्थानको कीर्तिमानी जित
रोहितले कीर्तिमानी शतक हान्दा पनि चेन्नइको जित
३ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । त्यसक्रममा उनले… Continue reading रोहितले कीर्तिमानी शतक हान्दा पनि चेन्नइको जित
आज मुम्बई भर्सेस चेन्नई,नजर रोहित र धोनीमाथि
२ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान… Continue reading आज मुम्बई भर्सेस चेन्नई,नजर रोहित र धोनीमाथि
गुजरातको सानदार जितमा राजस्थानको पहिलो हार
२९ चैत, एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पार्न सकेको छ… Continue reading गुजरातको सानदार जितमा राजस्थानको पहिलो हार
आज चेन्नई भर्सेस हैदराबाद, को छ बलियो ?
२३ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच भिडन्त हुँदैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको १७ औँ संस्करणमा साविक विजेता चेन्नई र हैदराबाद दुवैको यो चौथो खेल हो । यसअघि खेलिएको तीन खेलमा… Continue reading आज चेन्नई भर्सेस हैदराबाद, को छ बलियो ?
कोलकत्तासँग दिल्ली १०६ रनले हार्यो
२२ चैत ,एजेन्सी । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा गएराति कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई फराकिलो अन्तरले हराएको छ । गएराति विशाखापटनममा भएको खेलमा कोलकत्ताले दिल्लीलाई एकसय ६ रनको फराकिलो अन्तरले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय… Continue reading कोलकत्तासँग दिल्ली १०६ रनले हार्यो
आईपीएलमा आज बैंगलुरु भर्सेस लखनउ, को छ बलियो ?
२० चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जाइन्ट्सको सामना गर्दै छ । खेल बैंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समयअनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा बैंगलुरुले आफ्नो चौथो खेल खेल्न लागेको हो । लखनउले भने तेस्रो खेल खेल्न लागेको हो ।… Continue reading आईपीएलमा आज बैंगलुरु भर्सेस लखनउ, को छ बलियो ?
आईपीएलमा आज लखनउ र पञ्जाब खेल्दै
१७ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ । लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । तर पञ्जाब किङस्ले दुईं खेल खेलेकोमा एक जित र एकमा हार… Continue reading आईपीएलमा आज लखनउ र पञ्जाब खेल्दै
आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?
१६ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित दर्ता गरेको छ । जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो । बिहीबार सवाइ मानसिंह रंगशालामा राजस्थानले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । दिल्लीका ओपनर… Continue reading आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?
आईपीएलमा बैंग्लुरु र पञ्जाब भिड्दै, को छ बलियो ?
१२ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिगको पाच पटकको च्याम्पियन मुम्बई इन्डियन्स यो सिजनको पाँचौँ खेलमा गुजरात टाइटन्ससँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा मुम्बई गुजरातसँग ६ रनले पराजित भएको हो । गुजरातले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२… Continue reading आईपीएलमा बैंग्लुरु र पञ्जाब भिड्दै, को छ बलियो ?
आईपीएलमा चेन्नाइको विजयी सुरुआत ,आज पन्जाब भर्सेस दिल्ली र कोलकाता भर्सेस हैदराबाद !
१० चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ । चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लुरु (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो । चेन्नाइका लागि… Continue reading आईपीएलमा चेन्नाइको विजयी सुरुआत ,आज पन्जाब भर्सेस दिल्ली र कोलकाता भर्सेस हैदराबाद !
आईपीएल क्रिकेटका सबै खेल भारतमै हुने
४ चैत,एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल भारतमै हुने बताएको छ । भारतमा आमचुनावका कारण विभिन्न रिपोर्टहरूले आईपीएल संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने सम्भावित सुझाव दिएपछि बीसीसीआईको यस्तो स्पष्टीकरण आएको हो । बीसीसीआईका सचिव जय शाहले आईपीएलका सबै खेल भारतमै हुने बताएका क्रिकेटसम्बन्धी जानकारी दिने… Continue reading आईपीएल क्रिकेटका सबै खेल भारतमै हुने
मुम्बई इण्डियन्समा फर्किँदै हार्दिक ,कति छ पारिश्रमिक ?
९ मंसिर, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले खेलाडीको ट्रेड (किनबेच) भइरहेको छ । यसैबीच भारतका अल राउण्डर हार्दिक पान्ड्याबारे अपडेट आएको छ । क्रिकइन्फोका अनुसार हार्दिकले गुजरात टाइटन्स छाड्ने भएका छन् । हार्दिकलाई मुम्बई इण्डियन्सले किन्ने निश्चित भएको मिडिया रिपोर्टमा दाबी गरिएको छ । दुई सिजन गुजरातको कप्तानी गर्दै खेलेका हार्दिकलाई मुम्बईले… Continue reading मुम्बई इण्डियन्समा फर्किँदै हार्दिक ,कति छ पारिश्रमिक ?
धोनी कि हार्दिक ? आईपीएलमा कुन कप्तान जम्लान् ?
९ जेठ, एजेनसी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । आज पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दुबै टोली जितका साथ सोझै फाइनलमा स्थान बनाउन चाहन्छन् ।… Continue reading धोनी कि हार्दिक ? आईपीएलमा कुन कप्तान जम्लान् ?