१२ वैशाख ,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बुधबार गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । यो दिल्लीको घरेलु मैदान हो । जारी आईपीएलमा दिल्ली र गुजरात दुबैले आफ्नो नवौँ खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलिएको आठमध्ये चारमा… Continue reading लखनउले चेन्नईलाई हरायो, स्टोइनिसको कीर्तिमान
Tag: #आईपीएल क्रिकेट
आईपीएलमा हैदरावाद र हेडले लेखे नयाँ इतिहास
९ वैशाख , एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । दिउँसो पौने ४ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स खेल्नेछन् । कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरुको खेल कोलकत्ताको इडेन गार्डेनमा हुनेछ भने पञ्जाब किंग्स… Continue reading आईपीएलमा हैदरावाद र हेडले लेखे नयाँ इतिहास
कोलकाताविरुद्ध राजस्थानको कीर्तिमानी जित
५ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १७ औं संस्करणमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका गएराती भएको खेलमा राजस्थान रोयल्सले जारी आईपिएल क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको हो । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले… Continue reading कोलकाताविरुद्ध राजस्थानको कीर्तिमानी जित
आईपीएलमा हैदराबादले लेख्यो इतिहास, कस्ता कीर्तिमान बने ?
४ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले गएराती भएको खेलमा आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो । रनको वर्षा भभएको उक्त खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५… Continue reading आईपीएलमा हैदराबादले लेख्यो इतिहास, कस्ता कीर्तिमान बने ?
आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित
१ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । जेक फ्रेसर म्याकग्रुकले आपिएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो… Continue reading आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित
आईपीएल क्रिकेटको फाइनल खेल आज
१५ जेष्ठ, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो… Continue reading आईपीएल क्रिकेटको फाइनल खेल आज