२८ वैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज शुक्रबार पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा… Continue reading आईपीएलमा आज चेन्नई भर्सेस गुजरात
Tag: #आईपीएलमा आज
दिल्लीले गुजरातलाई घरमै स्तब्ध बनायो , ऋषभको विश्व कीर्तिमान
१३ वैशाख , एजेन्सी । जारी १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् । हैदरावादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ७ खेल खेलेको हैदरावाद ५ मा जित र २ मा हार व्यहोरेर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा… Continue reading दिल्लीले गुजरातलाई घरमै स्तब्ध बनायो , ऋषभको विश्व कीर्तिमान
अपराजित कोलकातालाई चेन्नईले चखायो हार
२७ चैत ,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि खेलेका चार खेलमा पञ्जाब र हैदराबादले समान दुई खेल जितेका छन् । अङ्क तालिकामा हैदराबाद पाँचौँ र पञ्जाब छैठौँ स्थानमा छ । गएराति भएको खेलमा चेन्नई सुपर… Continue reading अपराजित कोलकातालाई चेन्नईले चखायो हार