आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?

१६ चैत,  एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित दर्ता गरेको छ । जारी प्रतियोगितामा राजस्थानको यो लगातार दोस्रो जित हो । बिहीबार सवाइ मानसिंह रंगशालामा राजस्थानले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । दिल्लीका ओपनर… Continue reading आज आरसीबी भर्सेस केकेआर, को छ बलियो ?