२२ असोज , काठमाण्डौ । के तपाइँ दशैंका अवसरमा आइफोन किन्ने सोचमा हुनुहुन्छ । त्यसो हो भने आज हामीले तपाइँका लागि नेपालमा आइफोनको मूल्यबारे केही जानकारी लिएर आएका छौं । नेपाली बजारमा आइफोन १६ सिरिजका स्मार्टफोनको मूल्य १ लाख ५२ हजार ५ सय रुपैयाँदेखि ३ लाख ८ हजार रुपैयाँ तय गरिएको छ । नेपालका लागि… Continue reading दशैंका बेला आईफोन किन्ने? मूल्य थाहा पाउँनुहोस्