१५ साउन, एजेन्सी । भारतले सन् २०२५ मा पुरुष एसिया कप आयोजना गर्नेछ । प्रतियोगिताको यो संस्करण टी–२० ढाँचामा खेलाइनेछ । भारतले सन् २०२६ को टी–२० विश्वकप पनि आयोजना गर्ने छ । सन् २०१६ मा पहिलो पटक एसिया कप ट्वान्टी–२० फर्म्याटमा खेलिएको थियो । गत वर्ष सन् २०२३ मा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता… Continue reading आगामी एसिया कप भारतमा